कैलाली: धनगढी उपमहानगरपालिका –२, तिल्के तालबाट बरामद गरेको अवैध कुखुरा नष्ट गर्दै सुरक्षाकर्मी ।
भारतबाट अवैध रुपमा ल्याइएका ४०० कुखुरा पशु क्वारेन्टाइन, नेपाल ह्याचरी उद्योग सङ्घ, कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घ लगायत प्रतिनिधिको रोहवरमा नष्ट गरिएको जनाइएको छ । रासस