Main Menu
Lumbini Times::Nepal's Online News Portal
सुस्तामा नारायणी नदीको बाढी पस्यो, १ सय ६३ जनालाई सुरक्षित स्थानमा सारियो समाचार
सुस्तामा नारायणी नदीको बाढी पस्यो, १ सय ६३ जनालाई सुरक्षित स्थानमा सारियो पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी पसेको छ। बस्तीमा बाढी पसेपछि सुस्ता गाउँपालिका ५ सुस्ता थारु टोलका १ सय ६३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पसेपछि १ सय ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन्।  थप पढ्‍नुहोस्
भोटेकोशी बाढीको महाविपद एक महिना:  खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती विशेष
भोटेकोशी बाढीको महाविपद एक महिना:  खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार  बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । थप पढ्‍नुहोस्
गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक समाचार
गण्डक ब्यारेजमा २ लाख ७३ हजार क्युसेक पानीको प्रवाह, खतरा सूचकनजिक नेपाल-भारत सीमा क्षेत्रमा पर्ने गण्डक ब्यारेजमा पानीको बहाव बढेको छ। शनिबार बिहान ९ बजेको विवरणअनुसार गण्डक ब्यारेजबाट २ लाख ७३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ। थप पढ्‍नुहोस्
हामीले नतताएको जलवायुबाट प्रभावित र सुरु नगरेका युद्धबाट फेरि प्रभावित

नेपालमा गएको बाढीले बढ्दो चरम मौसमी घटनाबाट आकार लिने भविष्यको सङ्केत गर्छ । त्यसैले हामीले तत्कालको उपाय छाडेर दीर्घकालीन पूर्वतयारीको दिशातर्फ अघि बढ्ने संस्कृतिको विकास गर्नुपर्छ । हामी उत्थानशीलताका लागि वित्तीय व्यवस्था र बिमा तथा नवप्रवर्तनमा लगानी गरौँ । अझ बलियो पूर्वाधार र संस्था निर्माण गरौँ ।

समाचार
राजनीति
आर्थिक
खेलकुद
समाज