
कोरोना कहरमा यसपालिको तीज, घरमै मनाउँ प्लिज
हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् । कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ ।

बिहीबार, भदौ ४, २०७७
लुम्बिनी टाइम्स