बुटवल-बुटवल उपमहानगरमा शनिबार ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपमहानगरका अनुसार शनिबार वडा नम्बर ३ मा २ जना तथा वडा नम्बर ४, ६, ८ र १२ मा एक-एक जना संक्रमित थपिएका हुन्। वडा नम्बर ११ मा ३ जना थपिएका छन्।
२ जनाको ठेगाना खुलेको छैन। योसँगै उपमहानगरमा शनिबारसम्म संक्रमितको संख्या २११ पुगेको छ।
वडागत विवरण