बुटवल-नेपाली कांग्रेस रुपन्देहीको अधिवेशन सरेको छ। सहमतिका लागि कांग्रेस नेताहरुले समय माग गरेको भन्दै निर्वाचन समितिले १ दिन समय दिदै शनिबारका लागि अधिवेशन सारेको हो।
निर्वाचन अधिकृत भेषराज घिमिरेले शनिबारसम्मका लागि समय दिइएकोले अधिवेशनका कार्यक्रम एक दिन सारिएको जनाएका छन्।