बुटवल-बुटवल उपमहानगरपालिकामा काग्रेस नगर अधिवेशनका लागि खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ।
पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन्।
एक कार्यक्रमका यही असोज ९ गते हुने १४अौ महाधिवेशनअन्तरगत हुने निर्वाचनका लागि प्यानल घोषणा भएको हो। कार्यक्रममा रामबहादुर कार्कीले प्यानल घोषणा गरे।
यस्तै बुटवलकै लागि रिता केसीको नेतृत्वमा अर्को प्यानल तयार भएको छ।