बुटवल । भाेली बुधबार बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।
प्रदेश सभाको बैठक यही भदौ ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।