बुटवल-पाल्पाको तानसेन-रिडी सडकखण्डमा पर्ने भैरवस्थाननजिकैको सम्मोबारी भन्ने ठाउँमा पहिरो खस्दा ३ वटा गाडी बगेका छन् । पाल्पा प्रहरीका अनुसार तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले कार, ट्रक र मिनि ट्रक पहिरोले बगाएको हो ।
पहाडकोमाथिबाट आएको पहिरोले सडकसँगै गाडी बगाएको जानकारी प्राप्त भएको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
अपडेट