बुटवल । प्रतिपक्ष दल नेकपा एमालेले अबरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सभामूख पूर्णबहादुर घर्तीले दिनको २:३० बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।
एमालेले कारवाही गरेका दुई जना सांसदहरु अजयबहादुर शाही र बिमला वलीलाई पद मुक्त गर्न सभामूख समक्ष माग एमाल सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए । एमालेकै अवरोधका कारण नवौं अधिवेशनका यसअघिका दुई वटा बैठकहरु स्थगित भइसकेका छन् ।
लुम्बिनी प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।
बैठक सुरु
विधेयक प्रस्तुत गर्ने समयमा एमालेका कुलप्रसाद पोखरेल बोलेका