बुटवल । नेपालमा मंगलबार कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ सय ६३ पुगेको छ ।