बुटवल-बुटवल उपमहानगरपालिकाले सोह्रश्राद्धमा परिवारका सदस्यहरुमात्रै सहभागी हुन आह्वान गरेको छ।
उपमहानगरपालिकाले सूचना निकालेर कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएकाले सावधानी अपनाउन आह्वान गरेको हो।
उपमहानगरले वैकल्पिक तरिकाले श्राद्ध गर्न सुझाव दिएको छ।