अर्घाखाँची - अर्घाखाँचीकाे सन्धिखर्कमा एकजनामाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका छन् । सन्धिखर्क नगरपालिका १० मिनिकोटमा लोकमणी आचार्यमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहारबाट घाइते आचार्यलाई जिल्ला अस्पतालमा लगिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।