काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक अहिले वसिरहेको छ । शेरवहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा क कसलाई मन्त्री बनाउने भन्ने बारेमा बैठकमा छलफल भइरहेको छ।
विहान ९ बजेबाट पार्टी कार्यालय पेरिशडाँडामा बैठक जारी छ। सर्वोच्च अदाललते प्रतिनिधि सभा पुनःस्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै नेकपा माओवादी केन्द्र छलफलमा जुटेको छ।