बुटवल । लुम्बिनी प्रदेशमा तीन ठूला सहरी क्षेत्रलाई महानगरपालिकाका रुपमा विकस गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ ।
आज मंगलबार प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बुटवल- भैरहवा, नेपालगंज-कोहलपुर र घोराही-तुल्सीपुरलाई महानगर बनाउनको लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पहल गर्न आवश्यक बजेट बिनियोजन गरिएको बताएका हुन् ।