काठमाडौँ - प्रतिनिधि सभाको विशेष अधिवेसन सुरु भएको छ । अधिवेसन अन्तर्गत प्रतिनिधि सभाको बैठक केही वेर बसेर १५ मिनेटको लागि स्थगित भएको छ ।
बैठकको सुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्टपति विद्यादेवी भण्डारले अधिवेसन आवहान भएको पत्र पढेर बैठकमा सुनाएका थिए। त्यस्तै सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्नेहरु मनोनयन गरेको जानकारी गराइएको थियो ।
अर्को बैठकमा विश्वासको मतका लागि आफ्नो प्रस्ताव पेश गर्ने छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रायोजनको लागि बैठक बोलाइएको हो ।