काठमाडाैँ- प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता भएको छ। प्रधानन्याधीश जबरालाई भेट्न थापा सवोच्च अदालत पुगेका थिए। भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन।
सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापतिले प्रधानन्यायधीसलाई भेट्नु अर्थपूर्ण मानिएको छ।