बुटवल-विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ परेका छन्।
बुटवलमा आयोजित खुला सभामा सहभागी भएका उनी कार्यक्रम सकिएपछि पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
उनका अनुसार भुसालका भूमिकाका बारेमा अनुसन्धान थालिएको छ।