प्रदेशसभाको दोस्रो बैठक सुरु भएको छ । बैठक सुरु हुने वित्तीकै कांग्रेस र जनता सामाजबादी पार्टीका सांसदले नाराबाजी र विरोध गरेका छन् । तर नाराबाजी विच सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् । कांग्रेसका सांसदले नाराबाजी गर्दै टेबुल र कुर्शी तोडफोड गरेका छन् ।