बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा(एमाले)का बासुदेव घिमिरेले अग्रता कायमै राख्नुभएको छ ।
२३ हजार २ सय ४० मतगणना सम्पन्न हुँदा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार घिमिरेले नौ हजार पाँच सय ९३ मत प्राप्त गर्नुभएको छ । भने सत्ता गठबन्धनका उम्मेदवार भरतकुमार शाहले सात हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको छ ।