बुटवल । गुल्मी २ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राख्नुभएको छ । विष्टले ६७२ मतसहित अगाडि हुनुहुन्छ । विष्टलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याउनुभएको छ ।
झाँक्रीले ६०२ मत ल्याउनुभएको छ । अहिले इस्मा गाउँपालिका १ को मतगणना सम्पन्न भएको छ ।