बुटवल-नेपाली कांग्रेसको १४औ महाधिवेशनअन्तरगत शनिबार भएको गाउँनगर अधिवेशनमा पाल्पाको तिनाउ गाउँपालिकामा प्रेम प्रसाद पाण्डे सभापति निर्वाचित भएका छन्।
उप सभापतिमा सन्तोष कुमार शेरचन र पदम बहादुर खत्री, सचिवमा विनोद खत्री र गोपाल चौहान, सह सचिबमा कुमार थापा र हिमाल गाहा निर्वाचित भएका छन्।