राँझा: नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले आफ्नो पार्टी राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको बताएका हुन् ।
नेकपा ९एमाले) जिल्ला कमिटी बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारले ठूलाठूला विकास निर्माणका आयोजना अगाडि बढाएको दाबि समेत गरे । “जनमतलाई कदर गर्दैै समानुपातिक विकासको आवश्यकता छ ”,उनले भने ।रासस