बुटवल - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आज कार्यभार सम्हालेका छन् । संघिय राजधानी काठमाडौँबाट आज बुटवल आइ उनले कार्यभार सम्हालेका हुन्।
सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।