बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ ।
विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३२ करोड ९५ लाख ८१ हजार ४०० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ८३ लाख ३० हजार ६२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा सात करोड ९५ लाख ४३ हजार २३५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनीमा सात करोड ५७ लाख ८१ हजार ४०४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
अति प्रभावित देशमा कोरोना संक्रमित र मृतकको संख्या
स्रोत: जोन अप्किन्स विश्वविद्यालय
देश |
सङ्क्रमितको संख्या |
कूल मृत्यु |
संयुक्त राज्य अमेरिका |
तीन करोड ३७ लाख १७ हजार ५७४ |
छ लाख ५ हजार ५२६ |
भारत |
तीन करोड ५ लाख ८५ हजार २२९ |
चार लाख २ हजार ७२८ |
ब्राजिल |
एक करोड ८७ लाख ७९ हजार ८०८ |
पाँच लाख २४ हजार ४१७ |
फ्रान्स |
५८ लाख ४८ हजार १७१ |
एक लाख ११ हजार ३२३ |
रुस |
५५ लाख ४४ हजार २०९ |
एक लाख ३५ हजार ६३७ |
टर्की |
५४ लाख ४० हजार ३६८ |
४९ हजार ८७४ |
बेलायत |
४९ लाख २० हजार १६८ |
एक लाख २८ हजार ४८६ |
अर्जेन्टिना |
४५ लाख ३५ हजार ४७३ |
९५ हजार ९०४ |
कोलोम्बिया |
४३ लाख ५० हजार ४९५ |
एक लाख ८ हजार ८९६ |
इटाली |
४२ लाख ६३ हजार ३१७ |
एक लाख २७ हजार ६४९ |
स्पेन |
३८ लाख ३३ हजार ८६८ |
८० हजार ९११ |
जर्मनी |
३७ लाख ३८ हजार ४७० |
९१ हजार ३९ |
इरान |
३२ लाख ५४ हजार ८१८ |
८४ हजार ७९२ |
पोल्याण्ड |
२८ लाख ८० हजार २७० |
७५ हजार ८४ |
मेक्सिको |
२५ लाख ४० हजार ६८ |
दुई लाख ३३ हजार ६२२ |
युक्रेन |
२३ लाख ४ हजार ३११ |
५४ हजार ७५८ |
इन्डोनेसिया |
२२ लाख ८४ हजार ८४ |
६० हजार ५८२ |
पेरु |
२० लाख ६५ हजार ११६ |
एक लाख ९३ हजार २३० |
दक्षिण अफ्रिका |
२० लाख ६२ हजार ८९६ |
६१ हजार ८४० |
नेडरल्याण्ड |
१७ लाख १६ हजार ८७० |
१८ हजार ३९ |