लोकसेवा आयोगको तयारीमा हुनुहुन्छ ? लोकसेवा आयोगले हालै खरिदारका लागि आवेदन आह्वान गरेको छ। खरिदारको परीक्षा दिने तयारीमा हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने लोक सेवा आयोगको परीक्षाको पाठ्यक्रमबारे जान्न जरुरी छ ।
आयोगले गत बुधवार प्रकाशित अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवा, राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र नमुना प्रश्नहरू यस्ता छन्।