काठमाडौं । सुनको मुल्य आज स्थिर छ । आज सुन हिजो जस्तै तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मुल्य भने आज बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।