Main Menu
Lumbini Times | Nepal's Independent News Portal.
आर्थिक
साढे तीन अर्ब लगानीमा बुटवलमा खुल्यो पहिलो फाइभ स्टार होटल हायात प्लेस आर्थिक राजधानीका रूपमा स्थापित बुटवलमा पहिलो पाँचतारे होटल सञ्चालनमा आएको छ। नेपालकै अग्रणी औद्योगिक समूह करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सका सञ्चालकद्वय कमल मालपानी र चुन्नुप्रसाद पौडेललगायतको समूहले आइतबारदेखि होटेल हायात प्लेसको सफ्ट ओपेनिङ गर्दै सञ्चालनमा ल्याएको हो। थप पढ्‍नुहोस्
आर्थिक
सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति, ७ खर्ब ४ अर्ब लगानीकाे प्रतिफल खाेजिँदै सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ। थप पढ्‍नुहोस्
समाचार
उत्तरी गोरखा र मुस्ताङमा बाक्लो हिमपात, तीर्थालु र पर्यटक प्रभावित उत्तरी गोरखाका विभिन्न गाउँ र मुस्ताङमा हिमपात हुँदा पर्यटक र यात्रु प्रभावित भएका छन्। गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातीदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले बताएका हुन्। थप पढ्‍नुहोस्

गत भदौ २३ र २४ गते नेपाल ठुलो उथलपुथलबाट गुज्रियो । २३ गते बानेश्वरमा निहत्था विद्यार्थीहरूमाथि भएको हत्याकाण्डले आक्रोशित भएको सिङ्गो देश २४ गते सडकमा पोखिन पुग्यो । सरकारविरुद्ध आक्रामक नारा लगाइरहेको भिड बिस्तारै नियन्त्रणभन्दा बाहिर पुग्यो । मध्याह्नमा प्रधानमन्त्रीको राजीनामा आए लगत्तै प्रदर्शन मत्थर हुनुको साटो अझ उग्र हुँदै सरकारी तथा निजी भवनमा आक्रमण गर्न थाल्यो ।

Butwal Ad
Butwal Hospital
समाचार
राजनीति
आर्थिक
खेलकुद
समाज